Select Language:


Log In Email
  • slide7.jpg
    PMC
  • slide6.jpg
    PMC
  • slide5.jpg
    PMC
  • slide4.jpg
    PMC
  • slide3.jpg
    Under construction building of PMC
  • slide2.jpg
    Under construction building of PMC
  • slide1.jpg
    PMC

Welcome to
Pokhara Multiple Campus

Pokhara Multiple Campus (PMC) situated at the heart of Pokhara, was established by a group of far-sighted educationists, entrepreneurs, social workers and locals in 2044 BS with a mission of providing quality education to its students who were seeking applied education in an international standard. The other reason to establish this college was to offer options for the students who were deprived from being enrolled in the (then) one and only Prithivi Narayan Campus due to the limited places.

Primarily, the initiators named the campus as Pokhara Multiple Campus, then formed the first management committee and started running Bachelor Level inside the premise of Mahendra Secondary School Building, Nayabazar, Pokhara to stretch its horizon.

Now, PMC has not only been successful to make its presence significant in the academic arena but also achieved enormous popularity among the parents and students. It was possible because of the selfless dedication and hard work of faculty members, administrative staffs, management committee and disciplined students. Moreover, its prime location and quality education it offers have encouraged students to join the college to make their dreams come true.

Latest Notice & Events

Featured Events

No events found !
2078/8/1

Verocell Second Dose

असोजको ६ गते कोरोना भाइरसविरुद्ध भेरोसेल खोप लगाएका विद्यार्थीहरुलाई पोखरा बहुमुखी क्याम्पस, पोखराले आज दोस्रो डोज खोप उपलब्ध गराएको छ ।

यसअघि, सरकारले क्याम्पसहरुमा भौतिक कक्षा सुरु गर्न निर्देशन दिएलगत्तै क्याम्पसले पहिलो डोज खोप उपलब्ध गराई पठनपाठन सुरु गरेको थियो । त्यसपश्चात् आज क्याम्पसले दोस्रो डोज उपलब्ध गराएको हो । त्रिभुवन विश्वविद्यालयले सुरक्षाको मापदण्ड अपनाएर भौतिकरुपमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि क्याम्पसले सम्भव भएसम्म विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । सोही तयारीस्वरुप पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वयमा खोप उपलब्ध गराइएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।
साथै, खाेप लगाउन छुटेका विद्यार्थीलाई क्याम्पस प्रशासनमा सम्पर्क राख्न अनुराेध गरिएकाे छ । ‘‘कक्षा सञ्चालनभन्दा पनि विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक ठान्यौ’ प्रमुख पराजुलीले भनिन् ‘हामीले महानगरको स्वास्थ्य शाखासँग अनुरोध गरेपछि विद्यार्थीलाई दोस्रो मात्रा खोप प्रदान गरेका छौं ।’ क्याम्पस परिसरमा २ सय ५२ विद्यार्थीले भेरोसेलको खोप लगाएको पराजुलीले जनाइन् ।
विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको नयाँबजारस्थित क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वामित्वको भवन निर्माण सुरु गरेको छ । उक्त भवनबाट आगामी शैक्षिक सत्रको सुरुवात गर्ने जनाउँदै क्याम्पस प्रशासनले यही १४ गते आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, सरोकारवाला र स्थानीयलाई अनुरोध समेत गरेको छ ।
2078/7/29

Verocell Vaccine Second Dose

Verocell Vaccine Second Dose
2078/7/10

Revised notice of BBS Fourth Year

Revised notice
Back to top