सुचना !
पोखरा बहुमुखी क्याम्पसको ३७औ साधारण सभा तथा वाषिर्कोत्सव कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गइरहेको ब्यहोरा सहर्ष जानाकारी गराउदै उक्त कार्यक्रममा क्याम्पसका सम्पुर्ण सदस्य (संरक्षक, बिशिस्ट र आजिवन) ,ज्युहरुलाइ गरिमामय उपस्थितका लागि हार्दिक अनुरोध गर्दछु ।
मिति २०८०/०८/१४
समय : बिहान ८ बजे
स्थान : पोखरा बहुमुखी क्याम्पस शान्ति बन
क्याम्पस प्रमुख्\सदस्य सचीव
Leave A Comment