सूचना !
2079/2/24
पतन्जली योग गुरु
पुज्य श्री साध्वी
देवादितीज्यु को प्रमुख
आतिथ्यतामा आज २०७९/०२/२५
गते बुधबार बेलुकी
(४ बजे निर्माण
स्थल अबलोकन पछि)
४.४५ मा
प्रदशनी केन्द्र , नया बजारमा
प्रशिक्षण कार्यक्रम हुने हुदा
सम्पुर्ण प्राध्यापक तथा कर्मचारी
हरुलाइ अनिवार्य उपस्थितका लागि
जानकारी गराउदछु ।
शिशुकला पराजुली