स्नातक तह दोस्रो वर्षमा परीक्षा फारम भर्ने सूचना
2079/1/25
स्नातक तह चार
वर्षे बी.ए
र बी.बी.एस, दोस्रो
वर्षका नियमित तथा आंशिक
विद्यार्थीहरुले २०७९ जेष्ठ
२० गतेभित्र बाँकी
रहेको सम्पूर्ण शिक्षण
शुल्क बुझाइ परीक्षा
फाराम भरी परीक्षा
शाखामा बुझाउन यो सूचना
प्रकाशित गरिएको छ । समयमा नआई परीक्षा
फाराम छुट हुन
गएमा विद्यार्थी स्वयम्
जिम्मेवार हुने ब्यहोरा
समेत जानकारी गराइन्छ
।
नोट
·
परीक्षा
आवेदन फारम स्वयम्
विद्यार्थीले भरी सबै
प्रक्रिया पु¥याइ
आफैले सम्बन्धित शाखामा
बुझाउनुपर्नेछ ।
·
चार
वर्षे स्नातक तह
२०७० सालमा भर्ना
भई २०७१ मा
प्रथम पटक प्रथम
वर्षको परीक्षा दिएकाहरुको लागि
यो अन्तिम पटकको
परीक्षा हुनेछ ।
·
नियमित
बाहेक सबै परीक्षार्थीहरुले
परीक्षा आवेदन फारम माथि
अघिल्लो पटकको रोल नं.
अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ
।
·
परीक्षा
आवेदन फारम भर्नका
लागि हालसालै खिचेको
(साधारण पोशाकमा) पासपोर्ट साइजको
२ प्रति फोटो
आवश्यक पर्नेछ ।
·
परीक्षा
संचालन अवधिसम्म प्रवेशपत्रको प्रतिलिपि
लिन परेमा परीक्षा
आवेदन फारममा प्रयोग
भए अनुसारको फोटो
नै पेश गर्नुपर्नेछ
।